कर्णाली रंगशाला परिसरमा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न
ratopati.com · Sun Aug 09 11:55:54 GMT 2026
काठमाडौँ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ । दशौँ राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरीको निर्माण कार्य पूरा भएको कर्णाली प्रदेश खेलुकद विकास परिषद्को सचिवालयले जनाएको छ ।
साथै रंगशाला परिसरमै पौडी पोखरी निर्माण भएपछि कर्णालीका पौडी खेलाडीलाई नियमित अभ्यासका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)