मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, यी स्थानमा दुर्गा मेला
lokaantar.com

नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ । महोत्तरीसहित मिथिला क्षेत्रमा दसैँलाई दशहरा (शारदीय नवरात्र) का रूपमा मनाइने भएकाले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ ।
शारदीय नवरात्रको पहिलो दिन आज घटस्थापनाका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरमा देवी आराधनाका भजन गुञ्जिन थालेका छन् । मैथिल जनबोलीमा दशहरा भनिने दसैँको पहिलो दिन मिथिला क्षेत्रमा देवी दुर्गाको महिमासम्बन्धी भजन गाउन थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)