रियाद विमानस्थलमा फेरि आक्रमण: १२ को मृत्यु, ३०० घाइते
nepalviews.com · Sun Oct 11 01:27:19 GMT 2026

एजेन्सी । साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार फेरि भीषण आक्रमण भएको छ। आक्रमणपछि विमानस्थल खाली गराइएको छ भने सम्पूर्ण विमानहरूको आवतजावत रोकिएको छ।
साउदी अधिकारीहरूले यस आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतकहरूमा ४ जना साउदी नागरिक, २ जना बंगलादेशी तथा अमेरिका, प्यालेस्टाइन, इजिप्ट, जोर्डन, सिरिया र सुडानका १-१ जना नागरिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)