ओलीद्वारा त्यसदिन झलनाथको नाममा ठाडै आपत्ति :
janaaastha.com
‘प्रचण्डले छोडे पनि शेरबहादुरले हामीलाई हुन दिन्न । त्यसैले पार्टी मिलाऔँ, ठूलो पार्टी बनौँ !’ एमाले अध्यक्ष केपी ओलीका यी धारणा सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, ‘उसो भए राष्ट्रपति जेएन कमरेडलाई बनाएर जाऔँ न त !’ अनि, केपीले कड्किँदै भन्नुभयो, ‘कुरै नगर्नुस्, त्यो त हुँदै हुँदैन ! जेएनलाई राष्ट्रपति बनाएर पनि केही पार लाग्छ र ?’
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)