विश्व साहित्यमा एनीको ‘नयाँ धार’, जसले जित्यो नोबेल पुरस्कार
bishowkhabar.com · Sun Oct 11 01:31:31 GMT 2026

काठमाडौं– संवादलाई परम्परागत ढर्राबाट बाहिर आएर प्रस्तुत गर्ने क्यानडेली कवि एनी कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाएकी छन् । उनले अहिलेसम्म २० भन्दा बढी पुस्तक लेखिसकेकी छन् । यीमध्ये धेरै वटा अहिले नाटकको रूपमा परिणत भए ।
मनभित्रको भावनालाई राम्रो संवादमार्फत कलात्मक रूपमा प्रस्तुत गर्ने उनको क्षमता साँच्चै दुर्लभ भएको नोबेल एकेडेमीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको परम्परागत ग्रिक भाषाको अनुवाद पनि उत्कृष्ट ठहरिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)