संखुवासभामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
lokaantar.com

संखुवासभामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका ८ सुनखानी बस्ने २० वर्षीय सविन न्यौपाने छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)