कोसोभोको संसद्मा विपक्षी सांसदले प्रधानमन्त्रीलाई अण्डै–अण्डाले हानिन्
nepalpress.com · Sun Aug 09 12:09:03 GMT 2026

काठमाडौं। कोसोभोको संसद्मा शनिबार नाटकीय दृश्य देखिएको छ। विपक्षी दलकी एक सांसदले कार्यवाहक प्रधानमन्त्री अल्बिन कुर्तीमाथि अण्डा प्रहार गरेपछि संसद्को बैठक नै स्थगित गरिएको छ।
विपक्षी गठबन्धन फर द फ्युचर अफ कोसोभो (एएके)की सांसद टाइम काद्रिजाज संसद्को अगाडिको पंक्तिमा बसेका कुर्तीतर्फ गएर लगातार अण्डा प्रहार गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)