मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै सिटी दोस्रो स्थानमा : फिल फोडेनको ह्याट्रिक

Ujyaaloonline.com · Tue Feb 06 00:57:12 GMT 2024

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा सिटी ३–१ गोलले विजयी भयो ।

सिटीका फिल फोडेनले ह्याट्रिक गरे । उनले पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ५३ र ७०औँ मिनेटमा गोल गरे । तर खेलमा ब्रेन्टफोर्डले २१औँ मिनेटमा बनाएको अग्रतालाई जोगाउन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)