मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको निर्णयसँगै संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाको तयारी

nepallive.com · Fri May 21 18:29:00 GMT 2021

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जाने निश्चित भएको छ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि शुक्रबार बेलुकी ५ बजेको समय दिएकी थिइन्। निर्धारित समयमा ओली र देउवा दुवैले आफ्नो पक्षमा बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)