माथिल्लो क्षेत्रमा सुक्खा पहिरोले बूढीगण्डकी थुनिएर भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, जोखिम कायमै
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ। गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ। माथिल्लो क्षेत्रमा सुक्खा पहिरो खसेर नदीको बहाव थुनिएपछि एक्कासि फुटेर बाढी आएको अनुमान गरिएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदीमा पानीको बहाव निरन्तर थुनिने र खुल्ने भइरहेकाले बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्रलाई प्रभावित बनाएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालय भवनमा समेत क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)