बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
barnanmedia.com · Sun Oct 11 01:43:15 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।
दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)