दिल्लीमा ककरोचको आन्दोलन आज पनि जारी रहने
barnanmedia.com · Sun Oct 11 01:40:29 GMT 2026

रतको ककरोच जनता पार्टी (सीजेपी) ले आज पनि राजधानी दिल्लीमा विरोध प्रदर्शन जारी राख्ने भएको छ।
सीजेपीका नेता अजिंक्य शिन्देले आज आइतबार बिहान १० बजे फेरि दिल्लीको जन्तरमन्तरमा आन्दोलन गरिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)