ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
gorkhapatraonline.com · Wed Dec 06 05:58:17 GMT 2023
काठमाडौँ, मङ्सिर २० गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)