दसैँ मनाउन भारतबाट घर फर्किँदै नेपाली, गड्डाचौकी नाकामा बढ्यो यात्रुको चाप
deshsanchar.com · Sun Oct 11 00:14:04 GMT 2026

कञ्चनपुर- दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)