मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कीर्तिपुरमा गुञ्जियो नेपथ्य, हजारौँ दर्शक झुमे नेपाली गीतमा

nepalpress.com · Sun Oct 11 01:50:28 GMT 2026

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले शनिबार काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा लाइभ कन्सर्ट प्रस्तुत गरेको छ। नेपथ्यका चर्चित गीतहरूमा दर्शक झुम्दै गर्दा कन्सर्टस्थल संगीतमय बनेको थियो।

दसैँ नजिकिँदै गर्दा लामो समयपछि काठमाडौँ उपत्यकामा आयोजना गरिएको नेपथ्यको यस सांगीतिक कार्यक्रमले दर्शकमाझ उत्साह थपेको छ। ब्यान्डका लोकप्रिय गीत, सुमधुर संगीत र गायक अमृत गुरुङको प्रस्तुतिले कन्सर्टमा सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)