आईसीसी विश्वकप लिग-२ : क्यानडाको सामना गर्दै नेपाल
baahrakhari.com · Sun Oct 11 01:52:29 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा आज क्यानडाको सामना गर्दै छ ।
खेल ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)