बीवाईडीका ग्राहकलाई नयाँ सुविधा, साइमेक्सले प्रारम्भ गर्यो ‘केयर प्लस’ अभियान
kalakarmi.com · Sun Aug 09 11:51:02 GMT 2026

काठमाडौं- नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान प्रारम्भ गरेको छ ।
सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान प्रारम्भ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)