मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा

ekantipur.com · Wed Aug 11 01:17:12 GMT 2021

बुटवल — लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन् । सांसद पद गुमेपछि सिद्धान्तका आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधि नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको उनले बताए । ‘राजीनामा साँझ इमेलमार्फत मुख्यमन्त्रीलाई पठाएको छु,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)