बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे
nagariknews.nagariknetwork.com · Sun Oct 11 01:40:56 GMT 2026

चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्।
चुमनुब्री गाउँपालिका-३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन्। आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)