बूढीगण्डकी थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै, के भन्छन् चुमनुब्रीका प्रशासकीय अधिकृत ?
arthadabali.com · Sun Oct 11 01:56:24 GMT 2026

काठमाडौँ / गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)