कर्णाली रंगशालामा अत्याधुनिक पौडी पोखरी तयार
neplays.com · Sun Aug 09 12:34:00 GMT 2026
काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)