सुधार गृहमा युवकको मृत्यु, कुटेर मारेको आरोपपछि तनाव
janaaastha.com

भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा राखिएका युवकको आज बिहान उपचारको क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)