भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु, आफन्तको प्रदर्शन
setopati.com · Sun Aug 09 12:31:47 GMT 2026

भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ।
आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका-१ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)