भागबन्डा नमिल्दा एक्लै सरकार हाँक्दै कर्णालीका मुख्यमन्त्री
ekantipur.com · Sun Aug 09 12:29:46 GMT 2026

भागबन्डा नमिल्दा एक्लै सरकार हाँक्दै कर्णालीका मुख्यमन्त्री
नेकपा र एमालेबीच मन्त्रालय भागबन्डामा सहमति नजुट्दा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले १३ दिनदेखि एक्लै सरकार सञ्चालन गर्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)