पहिरोले बूढीगण्डकी थुनिएपछि बाढी, गोरखामा घर र पुलमा क्षति
setopati.com · Sun Oct 11 02:07:12 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरोले बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले घर र पुलमा क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झोलुंगे पुल बगाएको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर आकाश कँडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)