बूढीगण्डकीको बाढीले बगायो चुमनुव्रीका ३५ घर
ukeraa.com

गोरखा : चुमनुव्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुव्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन्।
शनिबार बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुव्री गाउँपालिका-३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)