बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन, गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा जाँदै
barnanmedia.com · Sun Oct 11 01:59:55 GMT 2026

चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिए । नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा रहन पनि उनले आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)