प्राचीन वाल्मीकि आश्रम जान अझै पनि भारतीय भूमिकै भर!
setopati.com · Sun Aug 09 12:44:49 GMT 2026

चितवनस्थित धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्न झोलुंगे पुल बने पनि त्यसपछिको पहुँच मार्ग नबन्दा पर्यटकलाई असुविधा भएको छ।
यहाँ चार वर्षअघि मात्र झोलुंगे पुल बनेको हो। त्यसअघि नारायणी नदीमा डुंगा तरेर जानुपर्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)