मुस्ताङका फरार अभियुक्त गोरखामा पक्राउ
annapurnapost.com · Sun Aug 09 12:33:30 GMT 2026

गोरखा : कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन्।
कास्की अदालतबाट एक वर्षको कैद सजाय फैसला भएका थासाङ गाउँपालिका-३ मुस्ताङका दाउद तामाङ आइतबार गोरखा नगरपालिका-११ बाट पक्राउ परेका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)