के जापानी युवक २२० करोड रुपैयाँ खर्च गरेर कुकुर बनेका हुन् ?
nepalpress.com · Sun Aug 09 12:42:40 GMT 2026

काठमाडौं। सामाजिक सञ्जालमा एक जापानी युवकले कुकुरजस्तै देखिन र व्यवहार गर्न २२० करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको भिडियो भाइरल भइरहेको छ। तर उक्त दाबी पूर्ण रूपमा गलत रहेको पाइएको छ।
भाइरल पोस्टमा २६ वर्षीय जापानी करोडपति ‘जासो’ले कुकुरजस्तो रूप र व्यवहार प्राप्त गर्न विभिन्न शल्यक्रिया गराएको र त्यसका लागि करिब २२० करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको छ। पोस्टमा ती युवक अहिले कुकुरजस्तै देखिने र व्यवहार गर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)