भिडियो गेम खेल्न नदिएको निहुँमा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट, तीन जना पक्राउ
ukeraa.com

२३ घण्टा अघि
कर्णाली : पलाँता गाउँपालिका-थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)