अदुवाको मूल्य बढेपछि इलामका किसान उत्साहित, खेतीको क्षेत्रफल बढाइयो
ukeraa.com

७ घण्टा अघि
इलाम : अदुवाको बजार मूल्यमा आएको सुधार र राम्रो आम्दानीका कारण इलामका किसानहरू व्यावसायिक अदुवाखेती विस्तारमा लागेका छन्। गत वर्ष उत्पादित अदुवाले उचित मूल्य पाएपछि यस वर्षमा किसानहरूले खेतीको क्षेत्रफल बढाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)