फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमा मोटरेबल पुल बन्ने
ukeraa.com

१ दिन अघि
म्याग्दी : म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)