राखेप बोर्ड बैठक साउन २८ मा, यस्ता छन् एजेन्डा
baahrakhari.com · Sun Aug 09 12:47:59 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठक यही साउन २८ गते बिहीबार बस्ने भएको छ ।
राखेपका अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको सो बैठकमा ९ वटा एजेन्डा तोकिएका छन् । बैठकमा मुख्यतः डेढ महिनापछि हुन लागेको २०औँ एसियाली खेलकुद र १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्य प्राथमिकतामा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)