लक्ष्मीसागर तलाउ
baahrakhari.com · Sun Oct 11 02:19:22 GMT 2026

महोत्तरीको मटिहानी-७ स्थित धार्मिक तथा पौराणिक महत्त्वको लक्ष्मीसागर तलाउ । त्रेतायुगमा भगवान राम र सीताको विवाहमा यसै ठाउँमा बेदी (मटकोर) निर्माणका लागि खनिएको धार्मिक किम्वदन्ती रहेको छ । तस्बिर : गोपालप्रसाद बराल/रासस
#बाह्रखरी फोटो
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)