बूढीगण्डकीमा बाढी
baahrakhari.com · Sun Oct 11 02:22:09 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको स्यारखोला तर्फबाट आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी
#बूढीगण्डकी नदी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)