मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘रेशम चौधरीलाई परराष्ट्र मन्त्री बनाउँछन् भनेर मैले पहिला नै भनेको हुँँ’: डा.केसी

kalakarmi.com · Mon May 29 00:26:13 GMT 2023

काठमाडौं– राजनीतिक विश्लेषक तथा अभियान्ता डा. सुरेन्द्र केसीले रेशम चौधरीले आम माफी पाउने कुरा ठूलो विषय नभएको प्रतिक्रिया दिएका छन् ।

बेलायतबाट फर्किएपछि सञ्चारकर्मीसंग कुरा गर्दै डा.केसीले रेशम चौधरीलाई जेलबाट निकालेर मन्त्री बनाउँछन् भनेर आफूले पहिल्यै भनेको दावीसमेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)