सिन्धुपाल्चोकको पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन
lokaantar.com · Tue Jan 10 17:44:07 GMT 2023
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेका
छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)