इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको विमानस्थलमा आक्रमण गर्दा १२ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते
barnanmedia.com · Sun Oct 11 02:17:56 GMT 2026

काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बङ्गलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक रहेका छन् । पछिल्लो विवरणअनुसार ३०९ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)