बूढीगण्डकीमा ठूलो बाढी, उपप्रमुख भन्छिन्– केही घर बगाइसके
barnanmedia.com · Sun Oct 11 02:23:16 GMT 2026

काठमाडौं । बूढीगण्डकी नदीमा बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने खोलामा आज बिहानैदेखि बाढी आएको हो ।
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले दिएको जानकारीअनुसार बिहान ३ बजेतिरबाटै बाढी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)