बूढीगण्डकीमा आएको आकस्मिक बाढीले ३५ घर बगायो
bishowkhabar.com · Sun Oct 11 02:25:59 GMT 2026

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले ३५ घर बगाएको छ ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको प्रारम्भिक जानकारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)