अनियमितताबारे उजुरी प्रधानमन्त्री कार्यालयमा
janaaastha.com

स्वास्थ्य बीमा बोर्डमा भइरहेको अनियमितता र आर्थिक अपारदर्शिताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराउँदै कार्यालयमा उजुरी हालिएको हो । बीमा बोर्डमा वर्षौदेखि अनियमितता, आर्थिक अपारदर्शिता तथा सार्वजनिक स्रोतको गैरजिम्मेवार प्रयोग भइरहेको उजुरकर्ताको जिकिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)