घटस्थापना : चोखो बालुवा निकाल्न बिहानैदेखि बागमतीमा भिड (तस्बिरहरू)
ratopati.com · Sun Oct 11 02:33:51 GMT 2026

काठमाडौँ–आजदेखि नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।
गुहेश्वरी प्राङ्गण हुँदै बहने बाग्मती नदीबाट बालुवा निकालेर घरमा जमरा राख्न माटो लानेको बिहानैदेखि बाक्लो उपस्थित देखिन्छ । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याई दसैँ घर वा पूजा कोठामा राखी त्यस चोखो माटो या बालुवामा जमरा उमार्न, जौ तथा मकै छर्ने प्रचलन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)