बूढीगण्डकीको बाढीले बगायो सोती बजारको पक्की पुल
setopati.com · Sun Oct 11 02:30:10 GMT 2026

बूढीगण्डकीको बाढीले सोती बजारको पक्की पुल बगाएको छ।
आरूघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पुल बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)