गाजाबारे ट्रम्पको १५ बुँदे योजना नेतन्याहुले गरे अस्वीकार
onlinekhabar.com · Sun Aug 09 13:03:01 GMT 2026

२४ साउन, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् ।
‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, इजरायल आफ्ना सैनिक र नागरिकका विरुद्धमा कुनै पनि खतरालाई रोकिरहन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)