संविधानको रक्षक बन्नुपर्ने सरकार नै उपलब्धिमाथि प्रश्न उठाइरहेको छ: भीष्मराज आङ्देम्बे
barnanmedia.com · Sun Aug 09 13:05:23 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाउनुभएको हो। उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)