मेयर बालेन साहले खोले शैक्षिक संगठनले विद्यालयमा लगाएको ताला
kendrabindu.com · Wed Jun 14 00:45:43 GMT 2023
काठमाडौं महानगरपालिकाले शैक्षिक सङ्गठनले विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको छ ।
महानगरपालिका प्रमुख बालेन शाहले अमुक दलको शैक्षिक सङ्गठनले पढ्ने ठाउँमा ताला लगाएर अपराध गरेको टिप्पणी गरेका छन् । मंलवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी होस वा निजी, विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने भन्दै महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)