उपल्लो मुस्ताङमा भेटियो नयाँ र दुर्लभ प्रजातिको चरा !
annapurnapost.com · Sun Sep 19 23:41:00 GMT 2021
जोमसोम: उपल्लो मुस्ताङ क्षेत्रमा पहिलो पटक दुर्लभ प्रजातिको नयाँ चरा भेटिएको छ ।
यस क्षेत्रमा नेपालमै दुर्लभ मानिएको ठेउवा प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)