रियाद विमानस्थलमा क्षेप्यास्त्र आक्रमण, १२ जनाको मृत्यु र ३०९ घाइते
kendrabindu.com · Sun Oct 11 02:38:23 GMT 2026

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ भन्दा बढी घाइते भएका छन् ।
साउदी नागरिक उड्डयन प्राधिकरणले मृतकमध्ये चार साउदी, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिक रहेको बताएको छ । घाइतेहरूको रियादका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानस्थलका उडान तथा सेवा अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)