चुमनुब्रीकी उपाध्यक्ष गुरुङ भन्छिन्- भोटेकोशीको झल्को दिनेगरी बाढी आएको छ
barnanmedia.com · Sun Oct 11 02:27:16 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)